Incident Reports

चोलेन्द्रको राजीनामा माग गर्दै रौतहटका वकिल पनि आन्दोलित | Ratopati

2021-11-14

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै राैतहटका कानुन व्यवसायीहरु पनि आन्दोलित भएका छन । नेपाल वार एसोसिएसन राैतहटका अध्यक्ष राजाराम यादवकाे नेतृत्वमा जिल्लाका सवै कानुन व्यवसायी आईतवार विहान १० बजे देखि हातमा कालो पट्टी बाँधेर आन्दोलित भएका हुन्। सवै कानुन व्यवसायी २ घण्टाका लागि विहान १० बजेदेखि दिउँसो १२ बजे सम्म राैतहट जिल्ला अदालत परिसरमा आन्दोलनको कार्यक्रम अनुसार धर्ना बसेकाे अध्यक्ष यादवले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments