Incident Reports

सिठी जुलुससहित सरकारविरुद्ध नेकपाको प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-11-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारविरुद्ध सिठी जुलुससहित प्रदर्शन गरेको छ।नेकपाका कार्यकर्ताहरुले राजधानीको शान्तिबाटिका सिठी जुलुस निकालेका हुन्।उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्। पछिल्लो समय पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएयता नेकपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। साथै नेकपाले विभिन्न आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments