Incident Reports

श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाइते | Ratopati

2021-11-15

Gandaki, Syangja, Biruwa, Ward 7

स्याङ्जामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती घाइते भएकी छिन् । बिरुवा गाउँपालिका ७ सुरुङका ४२ वर्षीय हुमबहादुर थापाले ४० बर्षीया श्रीमती मिनामाया थापालाई बन्चरो प्रहार गरि घाइते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सोमबार दिउँसोको समयमा हुमबहादुरले बन्चरो प्रहार गर्दा श्रीमती मीनाको बायाँ कुम र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र श्रीमानले बन्चरो प्रहार गर्नाको कारण नखुलेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments