Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-09

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय आफन्तलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर रविन्द्र महतले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण कात्तिक २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments