Incident Reports

विप्लवको बन्द : सुनधारामा टायर बालेर प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

2021-11-16

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्।

यसबिच विप्लव कार्यकर्ताले सुनधारा क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन्। टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका थिए। त्यसक्रममा प्रहरी र विप्लव कार्यकर्ताबिच घम्साघम्सी परेको थियो। प्रहरीले केही बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments