Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-11

Bagmati, Lalitpur, Godawari, Ward 2

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–२, मानडाँडाका ३२ वर्षीय मुकेश बराललाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत साउन १५ गते र कात्तिक २५ बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments