Incident Reports

थाहा खबर: सर्वोच्चमा सुरक्षाकर्मी र कानुन व्यवसायीबीच झडप (फोटो फिचर)

2021-11-19

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं : सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा झडप भएको हो। सर्वोच्च परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।हिजो पनि प्रदर्शनमा रहेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि लगातार विरोध प्रदर्शन गर्दै आएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth unknown
National/Online Media

0 Comments