Incident Reports

'न्याय रोक्न पाइँदैन' भन्दै युवाहरुको विरोध जुलुस (तस्बिरहरु) – देशसञ्चार

2021-11-20

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ- न्यायपालिकामा लगातार भइरहेको अवरोधप्रति विरोध जनाउँदै हन्ड्रेड्स ग्रुपका नाममा केही युवाहरुले राजधानीमा शनिबार पनि प्रदर्शन गरेका छन्।

कानुन व्यवसायीहरुले लगातार गरिरहेको अवरोधप्रति कटाक्ष गर्दै उक्त ग्रुपका युवाहरुले तत्काल सर्वोच्च अदालत सुचारु गर्न माग गरेका छन्।

उनीहरुले ज्याकेटमा ‘हाम्रो पेशी कहिले श्रीमान्’लगायतका नारा लेखेर राजधानीको अनामनगरदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth na
National/Online Media

0 Comments