Incident Reports

ट्रकले ठक्कर दिँदा कैलालीमा एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्गमा प्रदर्शन

2021-11-25

Sudurpashchim, Kailali, Lamkichuha

कैलाली : कैलालीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो।मृतक महिलाको पहिचान खुल्न सकेको छैन।दुर्घटना पछी स्थानीयले पुर्व-पश्चिम राजमार्गको लम्की सडक खण्ड अवरुद्ध पारेका छन। सडक अवरुद्ध भएपछि सवारीसाधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन्। घटनापछि ट्रकलाई स्थानीयले तोडफोड गर्दै आगो लगाएका छन्।भिड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले बताए।

...

पूर्व-पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।आज दिउँसो ना २ ख ९३७० नम्बरको ट्रकले टिकापुरकी एक महिलालाई ठक्कर दिदाँ टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापा घटनास्थलमै मृत्यु भएको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments