Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी – इन्सेक

2021-11-23

Province 1, Bhojpur, Ramprasad Rai, Ward 2

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीका २५ वर्षीय सुमन रानामगरविरूद्ध मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।पीडित बालिकालाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ८ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments