Incident Reports

मुद्दा सुनुवाइको माग गर्दा प्रहरीको दुर्व्यवहार | Ratopati

2021-11-28

Bagmati, Kathmandu, Kathmandu, Ward 11

लामो समयदेखि मुद्दाको सुनुवाई रोकिएको भन्दै आक्रोश पोख्ने एकजना महिलालाई नेपाल बार एसोसिएसनको कार्यालयबाट प्रहरीले अभद्र तरिकाले निकालेको छ । रोकाया थरकी एक महिलालाई प्रहरीले दुर्व्यवहार गरेर निकालेको हो ।  बारतर्फबाट सर्वोच्चमा प्रवेश गर्न खोजेको हुनाले उनलाई त्यहाँबाट हटाइएको महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख (डिआईजीं) उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । दुर्व्यवहार गरेको सेवाग्राहीको नाम खुलेको छैन ।सर्वोच्च अदालतमा उनका धेरै मुद्दा रहेको र लामो समयदेखि सुनुवाई रोकिएको भन्दै ती महिलाले नेपाल बार एशोसिएशनको कार्यालयमा गएर पीडा पोखेकी थिइन् । तर, प्रहरीले उनलाई गलहत्याएर हटाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments