Incident Reports

बलात्कारको आरोपमा दुई जना पक्राउ – Online Khabar

2021-11-29

Madhes, Parsa, Birgunj

१३ मंसिर, वीरगञ्ज । महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको बेला पर्सामा २ वटा बलात्कारका घटना सार्वजनिक भएको छ ।वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया किशोरी र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

प्रहरीले १७ वर्षीया किशोरी बलात्कारको आरोपमा वीरगञ्ज–७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मी र १४ वर्षीया बालिका बलात्कारको आरोपमा जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।उनीहरु दुवैजना विरुद्ध पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्धामा म्याद लिई अनुसन्धान शुरु गरिएको उनले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments