Incident Reports

बलात्कार घटनाका आरोपित बिरूद्ध उजुरी दर्ता – इन्सेक

2021-12-01

Karnali, Salyan, Darma, Ward 5

१७ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै दार्मा गाउँपालिका–५ का २६ वर्षीय विरेन्द्र चन्द बिरूद्ध पीडित पक्षद्वारा मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता भएको छ । विवाह गर्ने प्रलोभनमा ०७८ मङ्सिर ७ गते शारदा नगरपालिकास्थित होटलमा दुई दिन राखेर ९ गते भागेपछि उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा मङ्सिर १० गते भएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो । आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments