Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-12-05

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 7

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–७ कर्महवाका १८ वर्षीय दिनेश यादवलाई मङ्सिर २२ गते कर्महवाबाट गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले प्रलोभन देखाएर मङ्सिर १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर २२ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर युवराज कार्कीले फोन मार्फत बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments