Incident Reports

कोठाभित्रै श्रीमती मृत फेला परेपछि श्रीमान र ससुरा पक्राउ :: सेतोपाटी संवाददाता :: Setopati

2021-12-10

Sudurpashchim, Kailali, Ghodaghodi, Ward 9

कैलालीमा एक महिला कोठामा झुण्डिएको अवस्था मृत फेला परेपछि श्रीमान र ससुरा पक्राउ परेका छन्।शुक्रबार बिहान घोडाघोडी नगरपालिका-९ रामशिखरझालाकी २२ वर्षीय झरना विक सुत्ने कोठामा घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।

घटनापछि मृतक महिलाका माइती पक्षले श्रीमान  र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा प्रहरीमा दर्ता गराएका थिए।त्यसपश्चात्  श्रीमान राजेश विक र ससुरा जगतबहादुर विकलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेतप्रकाश जोशीले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Suicide
Weapons Other
Primary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments