Incident Reports

बिरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी - Narayanionline.com

2021-12-12

Bagmati, Chitawan, Bharatpur

बिरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विज्ञान संकायको जियोलोजीमा अध्ययनरत सबै सेमेष्टरका विद्यार्थीहरुले आज क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । त्रिविका अरु आङ्गिक क्याम्पसहरुमा भन्दा दोब्बर बढी शुल्क बिरेन्द्रले लिइरहेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन । पटकपटक शुल्क घटाउन माग गर्दा पनि माग पूरा नभएपछि तालाबन्दी गर्न बाध्य भएको तालाबन्दीमा संलग्न एक विद्यार्थीले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments