Incident Reports

श्रीमती हत्या गरेको आरोपमा भक्तपुरबाट एक व्यक्ति पक्राउ

2021-12-20

Bagmati, Bhaktapur, Suryabinayak, Ward 5

५ पुस, भक्तपुर। भक्तपुरमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्‍या गरेको आरोपमा एकजना पक्राउ गरेका छन्। पक्राउ पर्नेमा भोजपुर केराबारी घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जिवन राई रहेका छन् । प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी २५ वर्षीया श्रीमती मन्दिरा राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए । पक्राउ परेका उनीमाथि थप अनुसनधान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments