Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2021-12-14

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धनगढी उपमहानगरपालिका–४ का ४२ वर्षीय केदारसिंह कुँवरविरुद्ध पुस ३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरेका छन् । मङ्सिर २८ गते आफूमाथि बलात्कार गरिएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडितले दिएको उजुरीपछि आरोपितलाई गिरफ्तार गर्न प्रहरी टोली पठाइएको भएपनि आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको डिएसपी जोशीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments