Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2021-12-21

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 3

पाँचखपन नगरपालिका‒३ सिभुवाकी २९ वर्षीया बिष्णुमाया राई (लिम्बू) को कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति दिपेन राईलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ५ गते मादक पदार्थ सेवन गरी कुटपिट गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुभेष अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटना लगत्तै आरोपित घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा पुस ६ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments