Incident Reports

श्रीमानको जुठो बारेर बसेकी महिलामाथि जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

2022-01-08

Bagmati, Ramechhap, Likhu, Ward 3

श्रीमानको मृत्युपछि जुठो बारेर बसिरहेकी एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । रामेछाप लिखु तामाकोसी गाउँपालिका–३ धोबीका ५० वर्षीय सिंहबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमानको जुठो बारेर बसेकी  लिखु तामाकोसी गाउँपालिकी एक महिलामाथि  घरमा कोही नभएको मौका छोपेर जबरजस्ती करणीको प्रयास गरेर फरार रहेका बिकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

घरमा राती सुतिरहेको अवस्थामा  एक्कासि कोठाभित्र प्रवेश गरेर जबरजस्ती करणी गर्ने क्रममा ती महिलाले प्रतिकार गरेपछि छोरीले छिमेकीलाई खबर गरेकी थिइन । छिमेकीले थाहा पाएसँगै विक त्यहाँबाट भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापले पीडित महिलाले दिएको उजुरीको आधारमा हिजो राती ११ बजे धोबीबाट पक्राउ गरेको  बताएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments