Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2022-01-12

Madhes, Dhanusha, Mithila, Ward 10

४० वर्षीया महिलालाई पुस १८ गते बलात्कार प्रयास गरेको आरोपमा मिथिला नगरपालिका–१० माझी टोलका ५० वर्षीय अर्जुन न्यौपानेविरुद्ध पीडितले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित महिलाले पुस १८ गते घटनाबारे उजुरी दिन लाग्दा गाउँमै मिलापत्रको लागि दबाब आएकाले प्रहरीमा उजुरी दिन ढिलाइ भएको पीडितले बताइन् ।

पीडितलाई आरोपित पक्षले गाउँमै घटना मिलाउन दबाब दिँदै आएको स्थानीय पत्रकार सरु लामाले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले पीडित पक्षबाट उजुरी आएकाले घटनाबारे अनुसन्धान थालिएको बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भने गरिएको छैन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments