Incident Reports

खोटाङमा जबरजस्ती करणी आरोपमा १ जना पक्राउ

2022-01-18

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 7

खोटाङ — जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँका ३२ वर्षीय प्रकाश हिङमाङ बुधबार पक्राउ परेका हुन् ।

स्थानीय १६ वर्षीया किशोरीलाई गत पुस २५ गते साँझ जबरजस्ती करणी गरेको आरोपमा हिङमाङ पक्राउ परेको जिल्ला प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । उनका अनुसार पीडितको अभिभावकले माघ ४ गते उजुरी दिएको र खोज तलासका क्रममा घरबाटै हिङमाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि बुधबारै सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएस्पी लम्सालले जनाए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments