Incident Reports

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

2022-01-21

Province 1, Sunsari, Bhokraha, Ward 1

८ माघ, सुनसरी । आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउको हत्या गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालुप्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लालुले तरबार प्रहार गर्दा घटनास्थलमै श्रीमतीको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments