Incident Reports

जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

2022-01-25

Karnali, Dailekh, Dullu, Ward 12

दुल्लु नगरपालिका-१२ बस्ने २३ वर्षीय मनोज सुनारले १९ वर्षकी करिष्मा कार्की (नाम, थर परिवर्तन) लाई जबरजस्ती करणी गरेको अभियोगमा माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। जबरजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरि जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ।

जुनीचाँद गाउँपालिका–९ जाजरकोटका १८ वर्षका रमेश खड्काले स्थानीय १८ वर्षकी रमा थापा (नाम, थर परिवर्तन) जवरजस्र्ती करणी गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरि अदालतबाट ७ दिनको म्याद थप गरिएको जनाईको छ।

उजुरीपछि जबरजस्ती करणीमा संलग्नहरुलाई पक्राउ गरि अदालतबाट म्याद थप गरि अनुसनधान भईरहेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments