Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-01-26

Bagmati, Nuwakot, Kispang, Ward 3

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–३ का २२ वर्षीय परिमान तामाङलाई प्रहरीले ०७८ माघ १३ गते गिरफ्तार गरेको छ ।

बालिकालाई माघ १२ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएपछि आरोपित तामाङलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनार्दन घिमिरेले जानकारी दिनुभयो ।

पीडितका आफन्तले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १४ गते लिखित उजुरी दर्ता गराएको सोही दिन जिल्ला अदालतबाट अनुशन्धानको लागि एक साताको म्याद थप गरी हिरासतमा पठाएको इन्स्पेक्टर घिमिरेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा माघ १३ गते गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Totally damaged Vehicles 00
INSEC

0 Comments