Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता – इन्सेक

2022-04-04

Karnali, Dailekh, Dullu, Ward 8

१७ वर्षीया बालिकालाई बलात्कार गरेको भरेको आरोपमा दुल्लू नगरपालिका–८ दुल्लू बजारका ४२ वर्षीय हरिप्रसाद आचार्यविरूद्ध चैत २४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको छ । बिरामी परेकी पीडित बालिकालाई झारफुक गरिदिने बहानामा आरोपि२४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको छ । बिरामी परेकी पीडित बालिकालाई झारफुक गरिदिने बहानामा आरोपितले चैत २१ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख जिल्ला अस्पतालमा चैत २४ गते गरिएको र घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनु भयो । उजुरी दर्ता भएदेखि नै आरोपितलाई निगरानीमा राखिएको र अदालतबाट पक्राउ पूर्जी लिएर गिरफ्तार गर्ने इन्स्पेक्टर सुनारले बताउनु भयो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments