Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-04-04

Province 1, Sankhuwasabha, Makalu, Ward 5

३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-५ का ३५ वर्षीय दिपेन्द्र याम्फु राईलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ चैत २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद् चैत २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदरबारी नगरपालिका-१ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments