Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-05-28

Gandaki, Myagdi, Beni, Ward 9

३७ वर्षीया महिलालाई जेठ १४ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले जेठ १५ गते बेनी नगरपालिका–९ घतानका ६२ वर्षीय भक्ते दमाईलाई आरोपितको घरबाटै गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन ढकालले जानकारी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा जेठ १५ गते गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र कँडेलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
INSEC

0 Comments