Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

2022-06-06

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 2

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले लुम्बिनी सांस्कृतिक नपा–२ भरथापुरका २५ वर्षीय शिवकुमार लोध विरुद्ध जेठ २३ गते  इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले जेठ २३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षको उजुरी आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो । राती घरमा सुती रहेको  अवस्थामा आरोपित घर भित्र पसेर बलात्कार प्रयास गरेको पीडितका आफन्तले जानकारी दिनु भयो । घटना लगत्तै आरोपित फरार भएको र खोजी कार्य भइरहेको इन्सपेक्टर युवराजजंग कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते भीम अस्पताल भैरहवामा गरिएको छ  ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments