Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-07

Bagmati, Makawanpur, Hetauda, Ward 9

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आरोपमा हेटौँडा उपमहानगरपालिका–९ चौधघरका ४५ वर्षीय पूर्णबहादुर घलानलाई प्रहरीले ०७९ जेठ २४ गते गिरफ्तार गरेको छ । पीडितपक्षले आरोपितविरुद्ध जेठ २४ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका नरहरि अधिकारीले बताउनु भयो । आरोपितमाथि जेठ १० गते सामुहित बलात्कार भएको तर हाल एक जनाको मात्र नाम उल्लेख गरी उजुरी प्राप्त भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो । पीडित महिलालाई स्वास्थ्यमा समस्या देखिएपछि बलात्कारको घटना थाहा भएको पीडितकी भाउजुले बतााउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते भरतपुर अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments