Incident Reports

आफ्नै छोरीलाई बलात्कारको आरोपमा बारामा वडा सदस्य पक्राउ

2022-06-09

Madhes, Bara, Jitpur Simara, Ward 17

बारा । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थिङ्गलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ । उनी नेकपा एमालेबाट निर्वाचित भएका व्यक्ति हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments