Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

2022-06-08

Province 1, Terhathum, Phedap, Ward 3

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीविरूद्व जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उजुरी लगत्तै आरोपित फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २५ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments