Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-03-04

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १५ वर्षीय बालकलाई असार ५ गते गिरफ्तार गरेको छ । गत फागुन २० गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ असार ५ गते प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित बालकलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो । छोरीको महिनावारी रोकिएपछि सोधपुछ गर्दा बलात्कारमा परेको खुलेपछि असार ३ गते धौलागिरी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments