Incident Reports

बालिका करणी आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

2022-06-28

Bagmati, Ramechhap, Ramechhap, Ward 4

रामेछाप — रामेछाप नगरपालिका ४ बस्ने ६२ वर्षीय श्यामप्रसाद घिमिरे १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घिमिरेले रामेछाप ४ बस्ने १३ वर्षीया बालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेका थिए । पीडित बालिका सुस्त मनस्थितिको अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।

उक्त घटना कसैलाई भनेमा मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेपछि फरार रहेका घिमिरेलाई प्रहरीले रामेछाप नगरपालिकाको सुन्तलेटारबाट पक्राउ गरेको जनाएको छ।पक्राउ परेका घिमिरेविरुद्ध बालयौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने आदेश लिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments