Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-25

Madhes, Saptari, Khadak, Ward 7

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार १२ गते उजुरी दिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले असार १२ गते उजुरी दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments