Incident Reports

जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशकमाथि विप्लवको विद्यार्थी संगठनले दल्यो कालोमोसो

2022-07-01

Bagmati, Bhaktapur, Madhyapur Thimi

काठमाडौं– जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झामाथि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले कालोमोसो दलेको छ। पाठ्यपुस्तक अभावको विषयलाई लिएर झामाथि कालोमोसो दलिएको अखिल क्रान्तिकारका अध्यक्ष प्रकाश शाहीले बताएका छन्। देशभरै पाठ्यपुस्तकको क्रृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, जनक शिक्षा सामाग्री केन्दमा भ्रष्टाचार भएको जस्ता आरोप लगाउँदै कालोमोसो दलिएको अखिल क्रान्तिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Secondary Cause Others types of mob justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments