Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

2022-04-24

Lumbini, Rupandehi, Siddharthanagar, Ward 11

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नपा–११ नौडिहवाका २३ वर्षीय रामु जयसवाल विरुद्ध पीडित पक्षले असार १५ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले प्रेम प्रलोभन देखाएर वैशाख ११ गते बलात्कार गरेको र बलात्कारबाट गर्भ रहेको भन्दै पीडितले उजुरी दिएका थिए । पीडितका अनुसार फेसबुकमा चिनजान भएको र विवाह गर्ने प्रलोन देखाएर बलात्कार गरेको गर्भ रहे पछि औषधि खान दवाव दिएको अफूले औषधि नखाए पछि फरार रहेको छ । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले फोन मार्फत बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असार १० गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments