Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2022-07-07

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कालिका नगरपालिका–३ का ४१ वर्षीय प्रकाश रिजाललाई प्रहरीले ०७९ असार २३ गते गिरफ्तार गरेको छ । पीडितलाई उपचारको बाहानामा मेडिकल सञ्चालकले बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

पीडितले आरोपित रिजालविरुद्ध असार २३ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असार २३ गते भरतपुर अस्पतालमा गरियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments