Incident Reports

१६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ

2022-07-10

Bagmati, Bhaktapur, Changunarayan, Ward 9

किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। खबर पाएपछि प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments