Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-07-10

Province 1, Bhojpur, Arun, Ward 6

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अरूण गाउँपालिका–६ जरायोटारका २३ वर्षीय सुजन राईलाई असार २७ गते प्रहरीले गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाका मामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपितविरूद्ध पीडित पक्षले असार २६ गते दिएको उजुरीका आधार आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २७ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments