Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2022-06-30

Madhes, Sarlahi, Ramnagar, Ward 2

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडितले रामनगर गाउँपालिका–२ खैरबाका ३८ वर्षीय सुमन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २७ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले असार १६ गते बलात्कार प्रयास गरेको पीडित महिलाले इन्सेक जिल्ला प्रतिनिधिलाई बताइन्।

घटनापछि आरोपित यादव भारततर्फ भागेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार २७ गते जिल्ला अस्पताल मलङ्वामा गरिएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments