Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-07-11

Bagmati, Kabhrepalanchok, Roshi, Ward 7

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–७ चिसापानीका ३२ वर्षीय विकाश तामाङलाई प्रहरीले ०७९ असार २८ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७९ असार २७ गते राती आरोपितको घरैमा बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपिविरुद्ध असार २९ गते प्रहरी चौकी रोशी कटुञ्जेमा उजुरी दिएका छन् । बालिकाको स्वास्थ्य परीक्षण असार २९ गते धुलिखेल अस्पतालमा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले आरोपित तामाङलाई असार ३० गते जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशमा पाँच दिनको म्याद थप गरी हिरासतमा राखि प्रहरीले अनुसन्धान थालेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments