Incident Reports

दैलेखमा करार कर्मचारी हटाउँदाको विवाद : डुङ्गेश्वरमा तालाबन्दी, गुराँसमा धर्ना

2022-07-18

Karnali, Dailekh, Gurans

गुराँस गाउँपालिकाका कर्मचारीले भने सोमबार पालिकाको गेटमा धर्ना दिएका छन् । म्याद थप नभएसम्मको लागि आन्दोलन जारी रहने उनीहरुको भनाई छ । करार कर्मचारी हटाइएको विषयमा अहिले आरोप प्रत्यारोप चलिरहेको छ । विशेष गरेर सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ । घटनालाई राजनीतिकरण गरिएको छ भने पुर्व अध्यक्ष खेमराज ओलीमाथि षड्यन्त्रकारीको आरोप लागेको छ । शुक्रबारको घटनालाई लिएर छानबिन समिति बनेको छ। शुक्रबारको आन्दोलनमा परी दुई जना घाइते भएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments