Incident Reports

प्रदेश १ को नाम लिम्बुवान-किरात राख्नुपर्ने माग गर्दै प्रदर्शन

2022-07-21

Province 1, Morang, Biratnagar

विभिन्न पहिचानवादी संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार ती संगठनले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis