Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-07-21

Lumbini, Rupandehi, Butwal, Ward 13

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१३ नयाँगाउँका १९ वर्षीय रेशम परियारलाई साउन ६ गते  गिरफ्तार गरेको छ । पीडितले आरोपितलाई  साउन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो । बहीनी घरमा पढिरहेको समयमा आएर यौन दुर्व्यवहार गरेकोले  न्यायकालगि प्रहरी उजुरी दिएको  पीडितकी दिदीले बताउनु भयो । पीडितको स्वास्थ्य परिक्षण असार ६ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments