Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2022-07-24

Madhes, Siraha, Golbazar

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन ९ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले साउन ८ गते बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ९ गते गरिएको छ । आरोपित ‘फरार’ रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments