Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-05-31

Province 1, Ilam, Mangsebung, Ward 2

११ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा पीडित माङ्सेबुङ गाँउपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिमलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ जेठ १७ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपिलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका हवल्दार कमल चौधरीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ९ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments