Incident Reports

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

2022-07-26

Lumbini, Dang, Lamahi, Ward 6

दाङ – लमही नगरपालिका–६ निवासी ६७ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमही नगरपालिका– ६ निवासी २९ वर्षीय बलबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

परिवारले बुधबारमात्रै प्रहरीमा उजुरी दिएका थिए।

जबरजस्ती करणी गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments