Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गरि फरार भएका आरोपित पक्राउ

2022-07-31

Province 1, Sunsari, Itahari, Ward 3

वाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। १२ वर्षीया बालिकाको संवेदनशील अंग सुमसुमाई वाल यौन दुरुपयोग गरेको आरोपमा इटहरी वडा नं. ३ मा डेरा लिएर बस्ने भिमवहादुर विकलाई पक्राउ गरिएको हो। विकलाई पनि जिल्ला अदालत सुनसरीमा मुद्दा चलाइएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments