Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-07-28

Lumbini, Palpa, Rainadevi Chhahara, Ward 6

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रैनादेवी गाउँपालिका– ६ का ६२ वर्षीय सोमानसिंह बलाललाई साउन १२ गते घरबाटै गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी वीरेन्द्र थापाले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनु भयो । खेली रहेकी बालिकालाई आरोपितले घरमा आएर यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते पाल्पा अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments